Section 10
विदेशी लगानी कर माफी दिने नेपाल सरकारको अधिकार

कुनै व्यक्तिले विदेशमा लगाई राखेको लगानी कुनै सालको चैत्र महीनाभित्र नेपाल ………..भित्र फिर्ता ल्याएमा त्यस्तो विदेशी लगानी उपर लागेको कर नेपाल सरकारले सो सालको निमित्त फिर्ता गर्न अथवा माफी गर्न पनि सक्नेछ ।